TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो


सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो

सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ।

कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सीडीओ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयले एसपी सन्तोष सिंह राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईं र सशस्त्र प्रहरी बलले गंगाराम श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाएको छ ।

आईतबार (हिजो) धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटको सरुवा भएको थियो ।

Previous Post

तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त, ७ बालबालिकासहित १७ जना मारिए

Next Post

डा.सिके राउतले दिए प्रदेश सरकारलाई नै हटाउने चेतावनी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर