TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

डा.सिके राउतले दिए प्रदेश सरकारलाई नै हटाउने चेतावनी


डा.सिके राउतले दिए प्रदेश सरकारलाई नै हटाउने चेतावनी

डा. सिके राउतले मुख्यमन्त्री कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएका छन ।

सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज डा. सिके राउत सचिवालय मार्फत, पक्राउ परेको आफ्नो १७ जना कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे प्रदेश नं २ सरकारविरूद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन । डा.राउतले, हिरासतमा रहेको आफ्ना कार्यकर्ताहरुलाई यातना दिईरहेको र भेटघाटसमेत गर्न नदिईरहेकोले, आब प्रदेश सरकारबिरुद्ध प्रदर्शनमा उत्रिने उल्लेख गरेका छन । डा. राउतले हिरासतमा रहेका कार्यकर्ताहरुका गाउँका सबैलाई आन्दोलनको तैयारी गर्न आव्हान गरेका छन ।

उहाँले लेखेका छन ‘प्रदेश नं. २ का मुख्यमन्त्रीरमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पक्राऊ गरेका १७ नायकहरूलाई हिरासतमा यातना दिने र मधेशी जनताको आन्दोलनमाथि चरम दमन गर्न निर्देश दिएको सूचना प्राप्त भएको छ। यदि पक्राऊ परेका १७ आन्दोलनकारी मधेशका नायकहरू रिहा भएन र मधेश आन्दोलनमाथि दमन भयो भने, प्रदेश नं. २ सरकारका छोटे-राजारजौटाहरूको हालत जनताले फ्रान्सेली क्रान्तिमा जस्तै गर्ने हो कि भन्न सकिन्न। आखिर जनता त जनता न हुन्। प्रदेश नं. २ सरकारविरूद्ध पनि आन्दोलन शुरु हुन सक्छ।

तपाईंहरूलाई सेना प्रहरीको घेरामा बस्दा बस्दा धेरै घमण्ड भएको होला, तर २/२.५ लाख सेना प्रहरीले तीन करोड़ जनतालाई रोक्न सक्छरु जनताले चाह्यो भने यहीं जनकपुरमा १५ मिनेटभित्र जस्तोसुकै सुरक्षा घेराभित्र जनकारबाही गर्न सक्छ। अरू कुरा छोड्नोस्, हिरासतमा रहेका १७ जना आन्दोलनकारीको १७ गाउँबाट मात्रै मान्छे ओर्लियो भने सारा सुरक्षा निकाय असफल हुनेछ। त्यसो त डा. साहबको निर्देशले उनीहरूको हात बाँधिएको थियो, नभए यी युवाहरूमा कुन रगत बग्छ थाहै छ होला। जुन दिन डा। साहब उनीहरूको हात बाँध्न र संयम हुन निर्देश दिन यहाँ हुने छैन, त्यो दिनको परिकल्पना नगर्दा नै वेश। सत्ताको धेरै घमण्ड नपालौं, राजनैतिक सत्ता अस्थायी हुन्छ।

नोटस् : मुख्यमन्त्री र सत्ताधारी पार्टी जसपा को निर्देशनमा प्रहरी हिरासतमा यातना भोगिरहेका र भेटघाट समेतबाट बंचित गरिएका सबै आन्दोलनकारीहरूको गाउँका सबैले (सबै पार्टी, सबै पक्ष) समेतले आन्दोलनको तैयारी थाल्नोस्। रिहा गरेन र यातना दिइराख्यो भने ३मुख्यमन्त्रीको ३घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ।’

Previous Post

सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो

Next Post

जनमत पार्टीको सिटी जुलुसले जनकपुर गुन्जियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर