TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनमत पार्टीको सिटी जुलुसले जनकपुर गुन्जियो


जनमत पार्टीको सिटी जुलुसले जनकपुर गुन्जियो

आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै जनमत पार्टीले आज जनकपुरमा सिठी जुलुस निकालेको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा १७ जनालाई पक्राउ गरी धनुषा प्रहरीले मुद्दा चलाएको छ । प्रमुख कुशवाहालाई दुव्र्यवहार गरेको विरोधमा इन्जिनियरहरुले जुलुस निकालेर जनकपुरमा रहेको आफ्ना केन्द्रीय कार्यालयमा तोडफोड गरेको पनि जनमत पार्टीको आरोप छ ।

यो घटनामा संलग्नहरुमाथि कारबाही र पक्राउ परेका आफ्ना १७ कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।

Previous Post

डा.सिके राउतले दिए प्रदेश सरकारलाई नै हटाउने चेतावनी

Next Post

वडाध्यक्ष यादव लागुऔषधसहित पक्राउ

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर