TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

ईन्जिनियरहरुले दिए काम ठप्प गर्ने चेतावनी


ईन्जिनियरहरुले दिए काम ठप्प गर्ने चेतावनी

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका नेता कार्यकर्ताहरुद्वारा गरिएको अमानवीय व्यवहारको नेपाल ईन्जिनियरिङ् समाज घोर भतर्सना गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

समाजका केन्द्रीय अध्यक्ष इ. सन्जिव नारायण यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गाेतम मार्फत गृहमन्त्री समक्ष साे ज्ञापनपत्र बुझाएका हुन् । बुझाएको ज्ञापनपत्रमा देशको उच्च मर्यादित बुद्धिजीवी ईन्जिनियर तथा राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अमानवीय व्यवहारको पराकाष्ठ रहेको जनाउदै समाजको उच्च व्यक्ति देश विकासमा अग्रपंक्तिमा को रुपमा स्थापित रहेको सिडिई लाई दिन दहाडै तालिवानी शैलिमा कार्यलय प्रवेश गरि कुशवाहा लगायतका कर्मचारीलाई हाथपात गरि अमानवीय तरिकाले कार्यालय प्रमुख लाई नगर परिक्रमा गराउँदा पनि प्रहरी प्रसासन मुखदर्शकको रुपमा बसेको देख्दा देशमा कानुनी शासन नभएको अनुभुती भएको उल्लेख गरिएको छ ।

यस्तै नेपाल ईन्जिनियरिङ् समाज प्रदेश नम्बर दुई समिति अन्तर्गत रहेको सम्पूर्ण ईन्जिनियरहरुको तर्फबाट कडा कारवाहीको जोडदार माग गर्दै विभिन्न समयमा कर्मचारीहरु लाई कुटपिट दुर्व्यवहार संग जोडिएको व्यक्तिलाई समयमा कारबाही माग गरेका छन् । कर्मचारीहरुलाई मनोवल बढाउन नसके देश भरी विरोध को कार्यक्रम घोषणा गरि ईन्जिनियरिङ् सेवा पूर्ण रुपमा ठप्प गर्ने चेतावनी समेत दिएका छन् । त्यैसैगरि नेपाल ईन्जिनियर्स एसोसिएसनको अगुवाइमा देश भरि नै नेपाल ईन्जिनियरिङ् सोसाइटी लगायत को संगठनरु शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको तस्बिर सहित प्रदर्शनमा सहभागी भएका ईन्जिनियरहरु लाई धम्कीपूर्ण भाषामा Dr. CK Raut- सचिवालयको अधिकारीक पेजबाट गरिएको पोस्ट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

साथै यस प्रकारको तुच्छ शब्दको प्रयोग गरी कुनै अधार- प्रमाण बिना नै भ्रष्टाचारको हवाला दिइ कर्मचारी माथी भौतिक आक्रमण गर्ने लगायतका विभिन्न धम्कीहरु सिके राउत र उनका कार्यकर्तातहरुले समाजमा द्वन्द्व निम्त्याउन खोजेको भन्दै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग समेत गरेका छने ।

बुझाएको साे ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय, सप्तरी ,प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २, जनकपुरधाम, मानव अधिकार आयोगको कार्यालय, राजविराज, सप्तरीलाई समेत बोधार्थ गरिएको इ. अन्जु यादवले जानकारी दिइन् ।

Previous Post

वडा अध्यक्ष सहनी पुर्पक्षका लागि कारागार चलान

Next Post

मलेसियामा ११ सय भन्दा बढी नेपालीको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर