TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मलेसियामा ११ सय भन्दा बढी नेपालीको मृत्यु


मलेसियामा ११ सय भन्दा बढी नेपालीको मृत्यु

मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मलेसियाको मानव अधिकार आयोग ९सुहाकाम० ले नेपाली श्रमिको उच्च मृत्युदर बारे अध्ययन गर्ने भएको छ । सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ । सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट सूचना प्राप्त गरेको विवरणमा सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी दिएका छन् ।

यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या,कार्यस्थल दुर्घटना निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेको स्थानीय सञ्चार माध्यम मालयमेलले जनाएको छ । नेपालीको उच्च मृत्युदर बारे अध्यनमा श्रम विभाग वा सुरक्षा विभाग र स्वास्थ्य विभागलाई पनि संलग्न गरिने कमिश्नर जोसेफले बताए । सुहाकमले पत्रकार सम्मेलन गर्दै मृत्युको कारण र यसमा को जिम्मेवार हुने भन्ने बिषयमा पनि अध्यनमा गर्ने जनाएको छ ।

उनका अनुसार आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित एजेन्सीहरूसँग थप जानकारी लिई अनुगमन गर्ने जनाएको छ। मलेसियामा हरेक दिन एक जना नेपालीको मृत्यु हुने त्यहाँ क्रियासिल विभिन्न संघसस्था तथा श्रमिकहरुले बताउने गरेका छन् । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो ।

जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

Previous Post

ईन्जिनियरहरुले दिए काम ठप्प गर्ने चेतावनी

Next Post

खुल्यो सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन, आजै फारम भर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर