TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कारबाहीको माग गर्दै कर्मचारीहरुको पेन डाउन


कारबाहीको माग गर्दै कर्मचारीहरुको पेन डाउन

जनकपुरधाम । कर्मचारीलाई र्दुव्यवहार गरेको विरोधमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले मंगलबार पेन डाउन गरेका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले गरेको विरोधमा समर्थन जनाउँदै मंगलवार युनियनले हातमा कालोपट्टी बाँधेर काम काज गरेका छन् भने बिहान ११ बजेदेखि १२ बजे सम्म कामकाज ठप्प पारेका छन् । राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अमानवीय व्यवहार कदापि सहय नहुने युनियनका धनुषा अध्यक्ष देवेन्द्र मिश्राले बताए ।

आगामी तीन दिन सम्म हातमा कालोपट्टी सहित काम गर्दै साँकेतिक रुपमा एक घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको अध्यक्ष मिश्राले जानकारी दिए । ‘कर्मचारी दोषी छ भने कारवाही गर्ने गराउने थुप्रै विकल्प हुँदा पनि अमानवीय कार्य गरेर सम्पूर्ण कर्मचारीतन्त्रलाई त्रसित गर्ने कार्यको विरोध गर्दछौं’– अध्यक्ष मिश्राले भने ।

प्रमुख जिल्ला अधिकारीले दोषीमाथि कारवाही गर्ने आश्वासन दिँदै आएको बताउँदै मिश्राले दोषीमाथि कडा कारवाही नगरिए युनियनले कडा आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

Previous Post

मंसिर १ गतेदेखि ‘२० युनिटसम्म बिजुली फ्री’

Next Post

जनकपुरधाममा भिखारीको नयाँ शैली अटो चढेर भिख माग्दै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर