TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधामस्थित राजश्व कार्यालय अगाडि नै सेवाग्राही ठगिदै


जनकपुरधामस्थित राजश्व कार्यालय अगाडि नै सेवाग्राही ठगिदै

आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ ।

सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन गर्ने फर्मले सेवाग्राहीलाई ठगी गर्दै आएका छन् । उनीहरुले सो वापत लिएको दस्तुरको राजश्व समेत छल्ने गरेका छन् ।

हरि ॐ ईन्टरनेट सर्भिस, एलिजा ईन्टरनेट सेवा डीके ईन्टरनेट सेवा लगायतका दर्जन भन्दा बढी अनलाईन फर्म राजश्व कार्यालय अगाडि नै संचालनमा छ । ती फर्महरुले व्यक्तिगत प्यानको अनलाईन फारम भर्ने, राजश्व तिर्न जाँदा चाहिने आवश्यक कागजातको कामहरु गर्दै आएको छ । व्यक्तिगत प्यानमा दर्ताको लागि अनलाईन फारम भरे वापत एकदेखि पाँच सयसम्म दस्तुर लिने गरेका छन् ।

सचेतनाको अभावमा बिल माग नगर्नु ‘थोरै रकम त हो’ भनेर मतलब नगर्नु जस्ता कारणले अनलाईन फर्महरुलाई मनोमानी गरिरहेको राजश्व कार्यालयका कर्मचारीहरुको कथन छ । यस सम्बन्धमा अहिलेसम्म कुनै गुनासो नआएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामका प्रमुख गजेन्द्र यादवले बताए । यता जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले यस्तो क्रियाकलाप गर्नेहरुलाई राजश्व कार्यालयले कारवाही गर्नुपर्ने बताए ।

उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कडा कारवाही गर्न सकिनुपर्छ, सहायक प्रजिअ कर्णले भने–‘ सेवाग्राहीले गुनासो लिएर आउनुपर्छ ।’ अहिलेसम्म यस्तो गुनासो नआएको सहायक प्रजिअ कर्णले बताए ।

news/photo : ejanakpurtoday.com

Previous Post

जनकपुरधाममा भिखारीको नयाँ शैली अटो चढेर भिख माग्दै

Next Post

धनुषा : विद्यालय परिसरमा श्राद्धको भोज, पठनपाठन ठप्प

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर