TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते


माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते

सिराहा : माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । तिहार नजिकिँदै गर्दा घर लिपपोत गर्न माटो लिन गएकी धनगढीमाई नगरपालिका ५ जयपुरका प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्माकुमारी कामैतको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

गाउँदेखि दुई सय मिटरको दूरीमा रहेको माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा उनको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले उद्धारको प्रयास गरे पनि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

ढिस्कोमा परी ममतादेवी कामैत, सात वर्षीया सरिता महतो, सात वर्षीया सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र १० वर्षीया रुवि कामैत घाइते भएका कार्यालयका सूचना अधिकारी डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Previous Post

धनुषा : विद्यालय परिसरमा श्राद्धको भोज, पठनपाठन ठप्प

Next Post

धनुषा : गाडेको अवस्थामा युवकको लास फेला

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर