TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : गाडेको अवस्थामा युवकको लास फेला


धनुषा : गाडेको अवस्थामा युवकको लास फेला

धनुषामा बुधबार बिहान फेला परेको लासको पहिचान भएको छ । सो लास धनुषाको नौयसविघा गाउँका एक युवकको रहेको बताईएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा बस्ने श्रीकान्त यादवको अन्दाजी बर्ष २८ को छोरा अन्देश यादवको लास रहेको परिवारजनले पुष्टि गरेको छ ।

बुधबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं। २ पुरनदाहास्थित गाडेको अवस्थामा यादवको लास भेटिएको हो । त्यतिबेला सनाखत नभएपनि प्रहरीले उनका परिवारजनलाई ल्याएर सोधपुछ गर्दा उनको पछाडीको कपालको स्टाईल , घडी र पहिरनले सनाखत भएको हो । धनुषाधाम नगरपालिका वडा नं. ५ का यादव विगत ५ महिनादेखि नै गाउँबाट भागेका थिए ।

धनुषाधाम नगरपालिका वडा नं. २ काशिपुरस्थित एक महिलासँगको सम्बन्धका कारण उनी पक्राउ परी सोही प्रकरणमा गाउँ छाडेर भागेका थिए । उनलाई हत्या गरी फालिएको अवस्थामा फेला परेको हो । गत असोज २८ गते मात्रै यादव आफ्नो गाउँ आएको उनका परिवारजनले जनाएका छन् । २८ गते गाउँ आएका यादव पुनः भागेका थिए ।

उनका परिवारजनका अनुसार, सो महिला प्रकरणमा अन्य ४ जनामाथि मुद्दा लगाएकोमा अमदेशलाई मारेर फालेको हुन सक्ने अनुमान गरिएको छ । महिलासँगको काण्डमै उनलाई हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, प्रहरीले यसबारे कुनै अधिकारिक जानकारी दिएको छैनन् । प्रहरीका अनुसार, अहिले अनुसन्धानकै क्रममा रहेकोले अनुसन्धानपछि मात्र थप कुराहरु भन्न मिल्ने जनाएको छ ।

धबार बिहान मिथिला बिहारी नगरपालिका वडा नं। २ पुरनदाहास्थित रहेको समुदायिक विद्यालयको पूर्व दक्षिण कुना र पर्शुराम तलाउदेखि पश्चिम दक्षिण कुनामा मान्छेको आवागमन नहुने स्थानमा उनलाई गाडेको पाईएको हो । कुकुर कागहरु हलचल गरेपछि स्थानीयहरुले हेर्न जाँदा त्यहाँ मानिसको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

news/photo : enewsbureau.com

Previous Post

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते

Next Post

२४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर