TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

एकाबिहानै सडक छेउमा यादव मृत अवस्थामा फेला


एकाबिहानै सडक छेउमा यादव मृत अवस्थामा फेला

सिरहा : जिल्लाको चोहर्बा सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिकाको वडा नम्बर २ बलुवामा एकाबिहानै एक पुरुष मृत भेटिएका छन् ।

पानबारी चोकदेखि बलुवाको बीचमा विहिबार विहान करिब ७ बजेको समयमा स्थानीयहरुले पुरुषको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो । प्रहरीले त्यहाँ घेराबन्दी गरी मुचुल्का उठाउने कार्य गरिरहेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरको प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

अन्दाजी ७० बर्षिय वृद्धलाई सवारीले ठक्कर दिएर घटनास्थलमै मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर २ राजपुर कौवहा बस्ने अन्दाजी बर्ष ७० को किशुन यादव रहेको प्रहरीले जनाएको छ । उनको सनाखत उनका नाती सुलेन्द्र यादवले गरेका छन् ।

बुधबार साँझ घरबाट निस्केको यादव विहिबार बिहानै सडक छेउमा मृत अवस्थामा फेला परेको हो ।

news/image: enewsbureau.com

Previous Post

बोक्सीको आरोपमा दलित महिलामाथि कुटपिट, यादव पक्राउ

Next Post

लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द, परीक्षा असारमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर