TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरीमा करौडौको ठगी प्रयासमा सीमाको घर घेराउ


महोत्तरीमा करौडौको ठगी प्रयासमा सीमाको घर घेराउ

ध्रुबकुमार झा, जनकपुरधाम । महिलाहरुको समूह बनाई महोत्तरीको पिपरा गाउँपालिकाको बनौली निवासी सीमा ठाकुरले करोडौं रुपैया ठगि गर्ने प्रयास गरेको खुलाशा भएको छ ।

महिलाहरुले लगुवित्तहरुवाट उठाएको रकमको किस्ता किन नतिरेको भन्दै पीडित महिलाहरुले सीमा ठाकूरको घर समेत घेराउ गरेका छन । करिव साढे तीन सय भन्दा बढी महिलाहरुको विभिन्न समूहवाट विभिन्न लघुवित्त र सहकारी संस्थाहरुवाट ऋण उठाई ठाकुरले चलाएको तर विगत तीन महिनादेखि लिएको रकमको किस्ता नतिरेपछि उनीहरु समस्यामा परेका छन । विगत तीन महिनादेखि संस्थालाई बुझाउनु पर्ने किस्ता सीमाले नबुझाएपछि संस्थाका कर्मचारीहरुले ऋणीहरुसंग किस्ता मांग गर्न आएपछि सीमाले किस्ता बुझाउन छाडेको खुलेको हो ।

सीमाले लादो–बेला पुल स्थित लघुवित्त संस्थाबाट कर्मचारी रिंकु झा मार्फत गीता देवी सदाको २२ लाख रुपैया सीमाले चलाएको हो । अहिले किस्ता नतिरेपछि संस्थाले सो ऋण गीता संग माग्न थालेको छ । पीडित शोभा मण्डलले आफू १४ वटा लघुवित्तवाट १/१ लाख रुपैया ऋण लिएको तर, एक लाख रुपैया मात्रै चलाएको बाँकी रुपैया सीमाले लिएको आरोप लगाइन् । प्रलोभनमा परी ठगिएकी गीता देवी सदाले सीमाले मेरो नाँउमा १५ वटा विभिन्न संस्था मार्फत १५ लाख ऋण उठाउन लगाएको र प्रति लाख ५ हजारको दरले प्रत्येक महिना दिने भन्दै लोभमा पारी ठगि गरेको गुनासो गरिन् ।

विगत तीन महिना भन्दा पहिला देखि उनले नियमित रुपमा किस्ता तिर्दै आएकी थिइन् र सीमाले स्वीकारेको रकम पनि दिँदै आएकी थिइन् । सदा जस्तै सीमाले साढे तीन सय महिलावाट पैसा लिएकी छिन् । बिभिन्न संस्थाहरुबाट सो महिलाहरुले करिब ४० करोड रुपैया उठाएर सीमालाई दिएको छ । अर्का पीडित गीता देवी दासले भनिन–‘सासु र बुहारी दुबैको नाउँमा करिब १५/१६ लाख ऋण लिई सीमालाई दिएको र सीमाले केही महिना पूर्व सम्म किस्ता बुझाउँदै आएको बताईन । तर, केही दिन देखि किस्ता रोकिन्, हामीले उनलाई भन्न जाँदा हप्काएर पठाएकी गुनासो गरिन् । कम पढे–लेखेकी महिलाहरुलाई प्रत्येक दिन, साप्ताहिक, अर्धमासिक, मासिक विभिन्न प्रकारको प्रलोभनमा पारी सीमाले उनीहरुलाई फसाएकी गुनासो गरिन ।’

सोही गाउँका लघुवित्त संस्थाका एजेन्टहरु मञ्जु मण्डल, रिंकु झा, प्रीतमाला तथा रीता दासले सीमाले पैसा नतिरे मैलें तिर्ने भन्दै महिलाहरुलाई विश्वासमा लिई पैसा सीमालाई दिलाएकी थिइन् । एजेन्टहरुलाई पनि प्रसस्त कमिशन आउने गरेकोले उनीहरुलाई पनि प्रलोभलनमै पारी सीमाले करोडौं रकम ठगेको उनीहरुको आरोप छ । कम्तीमा एक लाख र बढिमा ६० लाख सम्म एकेै परिवारको व्यक्तिलाई ऋण लिन लगाई करोडौं रुपिया सीमाले नै चलाउँदै आएको पीडितहरुले आरोप लगाएकी छिन् । सीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।

मैलै पैसा चलाएको हुँ तर अचानक कोरोना संक्रमणको त्रास र बन्दाबन्दीको कारण आफूले विगत तीन महिनादेखि किस्ता तिर्न नसकेको सीमाले स्वीकारिन । यसै बीच आरोपी सीमा लगायका पाँच जना एजेन्टहरुले पीडित पक्षलाई आगामी तीन महिना भित्र सबै रकम तिर्ने सहमति भएको पिपरा प्रहरी चौकीका सई दिपेन्द्र जयसवालले जानकारी दिएका छन् । सहमति पछि बनौलीको अवस्था सामान्य बन्दै गएको थियो । यस बारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टलाई सम्पर्क गर्दा आपूmहरुलाई अहिले सम्म कुनै जानकारी नै नरहेको बताए ।

Previous Post

सुनचाँदी पसल सञ्चालक साहलाई गोली हानी लुटपाट गरेर फरार रहेका पासवान पक्राउ

Next Post

सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर