TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

गोली चले पनि पछि नहट्न कार्यकर्तालाई सिके राउतको कडा निर्देशन


गोली चले पनि पछि नहट्न कार्यकर्तालाई सिके राउतको कडा निर्देशन

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले आन्दोलनका क्रममा गो’ली चले पनि पछि नहट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

भ्रष्टाचार र बेतिथिविरुद्ध जनआन्दोलनको तयारी स्वरुप घोषणा गरेको ९ दिने आन्दोलनको पाँचौ दिन आज डा। राउतले यस्तो निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा रहेको सचिवालय पेजमार्फत निर्देशन दिँदै भनेका छन्, ‘कुनै पनि हालतमा पछि नहट्ने, चाहे लाठी चार्ज होस् वा गो’ली चलोस् ।’ उनले प्रहरी, प्रशासन, अन्य पार्टी तथा घुसपैठियाहरुले आक्रमण गर्छन् नै भनेर मानसिक रुपले तयार रहन पनि कार्यकर्तालाई भनेका छन् ।

भ्रष्टाचारको आरोप लगाउँदै जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई कात्तिक ४ मा अर्धनग्न बजार घुमाएर राउतका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए । उक्त घटनाको विरोधमा इन्जिनियरहरु आन्दोलित छन् । उनीहरुले पक्राउ परेका राउतका १७ कार्यकर्तामाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरुको काउन्टरमा जनमत पार्टी पनि आन्दोलनमा छ ।

Previous Post

मोटरसाइकल दुर्घटनामा विद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष यादवको मृत्यु

Next Post

धनुषामा प्रधानाध्यापक साहलाई विद्यार्थीले गरे जनकारबाही

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर