TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषामा प्रधानाध्यापक साहलाई विद्यार्थीले गरे जनकारबाही


धनुषामा प्रधानाध्यापक साहलाई विद्यार्थीले गरे जनकारबाही

धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिर चन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीले नियमित पठनपाठन नभएको भन्दै प्रधानाध्यापक बैजु साहलाई जनकारबाही गरेका छन् ।

विद्यालयबाट निस्कन लागेका प्रधानाध्यापमकलाई विद्यार्थीले हातपात गरेका हुन् । मोटरसाइकल चढेर विद्यालयबाट निस्कन लाग्दा विद्यार्थीले बैजुमाथि चप्पल समेत प्रहार गरेको बताइएको छ ।

नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने र विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमै राख्नुपर्ने विद्यार्थीको माग छ ।

news source: todaykhoj.com

Previous Post

गोली चले पनि पछि नहट्न कार्यकर्तालाई सिके राउतको कडा निर्देशन

Next Post

प्रदेश २ भरी भ्रष्टचारविरूद्ध जनमत पार्टीको प्रदर्शन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर