TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ भरी भ्रष्टचारविरूद्ध जनमत पार्टीको प्रदर्शन


प्रदेश २ भरी भ्रष्टचारविरूद्ध जनमत पार्टीको प्रदर्शन

प्रदेश २ भरी जनमत पार्टीले भष्ट्राचारविरुद्ध प्रदर्शन गरेको छ । प्रदेश २ का जिल्लाहरुमा शुक्रबार जनमत पार्टीले भष्ट्राचारविरुद्ध मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा प्रहरीले रौतहटमा हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको थियो । डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारी समितिले घोषणा गरेको सताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज धनुषा, सप्तरी रौतहट लगायत प्रदेश २ का जिल्ला र सदरमुकामहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

मशाल जुलुस हुन नदिन रौतहटको सदरमुकाम गौरस्थित बिपी चोकमा प्रहरी प्रशासनले प्रयास गरेपनि प्रदर्शन सफल पारेको पार्टीका जिल्ला अध्यक्ष ज्वाला रणवीर (विवेक) ले बताए । त्यस्तै, पर्सा जिल्ला को सदरमुकाम वीरगञ्ज मा जनमत पार्टीको कार्यकर्ताले मशाल जुलुस निकालने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

news reference : janatasamachar.com/facebook Dr. CK Raut – सचिवालय

Previous Post

धनुषामा प्रधानाध्यापक साहलाई विद्यार्थीले गरे जनकारबाही

Next Post

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर