TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

सवारी लाइसेन्सको अनलाइन आवेदन पुनः सुचारु


सवारी चालक अनुमति पत्र लाईसेन्सको नयाँ आवेदन असोज १२ देखि खुल्ने

सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन दुई दिन सेवा अवरुद्ध भएपछि आजदेखि पुनः सञ्चालनमा आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोरोना महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाले प्रभावित बनेको यो सेवा यसै साताको सोमवारबाट खुलेको थियो । सेवा सञ्चालनमा आएकै दिन १५ लाख जनाले विभागको वेबसाइट खोलेको र धेरै जनाले एकैपटक अनलाइन आवेदन भर्न खोज्दा प्रणालीमा समस्या आएको थियो । विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार आज बेलुकादेखि सेवा पुनः सुरु भएको हो । उनले भने, ‘अनलाइन आवेदन पाँच–छ महिनापछि सुरु भयो अनि धेरै सेवाग्राहीले एकैपटक एक्सेस गर्दा दुई दिनसम्मका लागि समस्या भयो ।’

आवेदन खुलेको २४ घण्टाभित्रै एक लाखभन्दा बढीले अनलाइन आवेदन भरेको देखिएको विभागले जनाएको छ । लामो समयसम्म वितरण रोकिएकाले अहिले देशभरिबाट करिब १० लाख जनाले सवारीसाधन चालक अनुमतिपत्र लिन खोजेको विभागले जनाएको छ ।

please follows us for more news and information.

Previous Post

सीमा नाकामा थप कडाइ, सीसीटिभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने

Next Post

२७ दिनपछि जेलबाट बाहिर आए आर्यन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर