TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा मिटर बाईपास गरी विद्युत चोरी गर्दै उपभोक्ता, ३ जना माथी कारवाही


जनकपुरधाममा मिटर बाईपास गरी विद्युत चोरी गर्दै उपभोक्ता, ३ जना माथी कारवाही

जनकपुरधाम । जनकपुरधाममा दिन प्रति विद्युत चोरीको घटना बृद्धि भएर गएको छ । आइतबार मात्रै नेपाल विद्यूत प्राधिकरण वितरण केन्द्र जनकपुरधामबाट खटेको टोलीले मिटर बाईपास गरी चोरी गर्दै आएका तीन जनाको मिटर नियन्त्रणमा लिएको अनियमितता शाखाका प्रमुख राजकिशोर यादवले जानकारी दिए ।

आइतबार जनकपुरधाम उपमहानगरपालिका–८ मा छापामारी गरेर मिटर बाईपास गरी विद्युत चोरी गर्दै आएका मिना देवी बरही ,राम सुमारी देवी सहित तीनवटा घरको मिटर नियन्त्रणमा लिएको छ । फ्रिज, एसी, दर्जनौ पंखा लगायतका एक सय भन्दाबढी विद्युतीय उपकरण जडान गरेर रामसुमारी देवीले दुई हजार भन्दा कम बिल बुझाउँदै आएको देखिएपछि चोरीको शंका लागेर हामीले छापामारी ग¥यौं ’,शाखा प्रमुख यादवले भने । कम्तिमा ७/८ सय युनिट खपत हुनु पर्ने भएपनि सुमारी देवीले मिटरलाई बाईपास गरेर लामो समयदेखि एक दुई हजार रकम मात्रै बुझाउँदै आएकोले हामीलाई शंका लागेको यादवले थपे ।

विद्युत चुहावट नियन्त्रण गर्न हामीले अभियान नै थालेको जानकारी दिँदै उनले भने,‘प्रत्येक दिन एक दुई जनामाथि कारवाही गर्दै आएका छौं । ’ चालु आर्थिक वर्षको असारदेखि हाल सम्म ४० जनामाथि कारवाही गरिएको छ । बिद्युत चोरीमा संलग्न रहेकाहरुलाई दुई लाखसम्म जरिवाना गरिएको शाखा प्रमुख यादवले प्रष्ट गरे । कार्यालयको तथ्यांक अनुसार कारवाही गरिएका ४० जनासंग केन्द्रले १४ लाख २८ हजार ९ सय २१ रुपैयाँ राजश्व समेत संकलन गरेको छ । गत वर्षको तुलनामा एक प्रतिशतले मात्रै बिद्युत चुहावट बृद्धि भए पनि यस आर्थिक वर्षको अन्त्य सम्म चुहावटलाई २२ प्रतिशतमा झार्ने लक्ष्य केन्द्रले लिएको छ ।

विद्युत चोरी गर्नेहरुमा अधिकांश धनी व्यक्तिहरु नै पर्ने गरेको यादव बताउँछन । प्रत्यक्ष हुकिंग ,सर्भिस केबल लगायतको विभिन्न कारणले बिद्युत चुहावट हुने गरेको छ । सो मध्ये २०देखि २२ प्रतिशतको चुहावट सर्भिस केबुल लगायतका कारणले हुने भएकोले यसलाई स्वभाविक रुपमा लिईने गरेको दावी उनको छ । जनकपुरधामका उपभोक्ताहरुले मिटर बाईपास गरी चोरी गर्नेहरु दिनहुँ जसो पक्राउ पर्ने गरेको देखिएको छ ।

news/photo:ejanakpurtoday.com

Previous Post

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो ८०० जना कर्मचारी, आवेदन अनलाइनमार्फत दिन सकिने

Next Post

जनकपुरधामका पूर्व मेयर राजदेव मिश्रको निधन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर