TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कतारबाट फर्केका अजयको सुन र मोवाइल लुटियो, २ जना पक्राउ


कतारबाट फर्केका अजयको सुन र मोवाइल लुटियो, २ जना पक्राउ

विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको सुन र मोवाइल लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा आरुघाट घर भएका ३० वर्षीय मिलन काप्री र दाङको घोराही उपमहानगरपालिका–११ घर भएका २५ वर्षीय युवराज कुँवर छन् । गएको कात्तिक ११ गते सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको सुन र मोवाइल लुटपाट आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कतारबाट फर्केका चौधरीलाई मध्यराति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ जाँदै गर्दा लुटपाट गरेका थिए ।

चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआईडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए । लुटमा संलग्नहरूले बागमती प्रदेश–०२–०१५ प ७४६८ नम्बरको मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

आरोपीहरुको साथबाट लुटमा प्रयोग भएको सो मोटरसाइकल महानगरीय प्रहरी वृत गौशालाको टोलीले बरामद गरेको छछ । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको र अन्य फरारहरुको खोजविन भइरहेको एसपी सिंहले बताए ।

news/photo : todaypati.com

Previous Post

डा. सीके राउतद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Next Post

जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइयो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर