TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइयो


जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइयो

जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइएको छ ।

बुधबार हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको हो । आजैको दिनमा हनुमानजीको जन्म भएकोले बिगत ४ वर्षदेखि जनकपुरधाममा भब्यताका साथ आफूहरुले जयन्ती मनाईरहेको परिषद्का अध्यक्ष शभ्मु साहले बताए ।

हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उहाँले आग्रह गरे । जानकी मन्दिरवाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरि हनुमान जयन्ति मनाइएको छ । हनुमान, शिव र गरुडको कलात्मक प्रतिरुप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो ।

शोभायात्राको समुदघाटन प्रदेश २ सांसद रामअशिष यादवले गरेका थिए ।

please follow us for more news and information.

Previous Post

कतारबाट फर्केका अजयको सुन र मोवाइल लुटियो, २ जना पक्राउ

Next Post

जनकपुरधाममा आज लक्ष्मीपूजाको विशेष तैयारी, जनकपुरधाम दुलही झै सजाईदै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर