TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४ महिना देखि गायव, काम काज ठप्प


जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४ महिना देखि गायव, काम काज ठप्प

जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडका विगत चार महिना देखि गायव भएको छ । कार्यालयमा उपस्थित नभई उनी कहिले हरिवन त कहिले काठमाण्डुमानै आफ्नो अधिकांश समय विताउने गरेका छन् ।

कार्यालय प्रमुख भएर कार्यालयमा उपस्थित नभई अधिकांश समय बाहिर बाहिर बस्ने गरेका कारण जनकपुरधामको विकास निर्माणदेखि लिएर सवै कार्य ठप्प परेका छन् । उनी कुन दिन कार्यालयमा आउने गरेका छन् वा छैन् त्यसको जानकारी भने कार्यालयमा कसैलाई हुँदैन् ।

कार्यालय प्रमुख नरहेका कारण यहाँ सरसफाई कर्मचारीदेखि लिएर अन्य कर्मचारीहरुमा समेत यसको प्रभाव परेको छ । सरसफाई कर्मचारीहरु दिनरात खट्ने गरेका छन् तर त्यसको हरहिसाव गर्ने भने कोहिछैन् । हरिवन निवासी प्रमुख प्रसाकीय अधिकृत खडकाका कारण बिनियोजन भएका बजेट पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।

उप–महानगरलाईनै धरापमा पारेर उनी अहिले काठमाण्डुमा बसोबास गर्दै आएका छन् । नेपाली काँग्रेस सरकारको नेतृत्व गरेपछि उनी आफ्नो प्रोमोसनकोलागि काठमाण्डु गएको कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । यता, दीपावली तथा छठ पर्वमा हुने गरेको सरसफाई समेत उनका कारण प्रभावित भएका छन् । कर्मचारीहरु अहोरात्र खट्ने तर उनले पाउने सेवा सुविधा भने कसले दिने भन्दै कर्मचारीहरु समेत अटेर गरि रहेका छन् ।

news source: ejanakpurtoday.com

Previous Post

जनकपुरधाममा आज लक्ष्मीपूजाको विशेष तैयारी, जनकपुरधाम दुलही झै सजाईदै

Next Post

डेनीका छोरा डेङजोपा बलिउडमा डेब्यु गर्दै

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर