TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा दलित विपन्न महिलालाई छठ सामग्री वितरण


जनकपुरधाममा दलित विपन्न महिलालाई छठ सामग्री वितरण

जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले दलित विपन्नलाई शुक्रबार छठ सामग्री बाँडेका छन् ।

रेल्वे स्टेशन चोकमा एक समारोहबीच वडाध्यक्ष साहले दलित विपन्न महिलाहरुलाई छठ सामग्री वितरण गरेका हुन् । इस्ट मित्र र आफ्नो लगानीबाटै करिब ४ सय ब्रतालु महिलाका लागि साडी, गहुँ, चिनी, नारिवल र अगरबत्ती बाँडेको वडाध्यक्ष साहले जानकारी दिए ।

वडाध्यक्ष साह हरेक वर्ष छठ ब्रतालु महिलालाई सहयोग गर्दै आएका छन् । केहि दिन अगाडी मात्र बेमौसमी वर्षाले धानमा क्षति पुर्याएको भन्दै पीडित किसानलाई आफुले निजी रूपले राहत दिने घोषणा गरेका थिए ।

please follow us for more news and information.

Previous Post

जनकपुरसहित तराईमा ‘ गोवर्धन ’ पर्व मनाइँदै

Next Post

आज भाइटीका, उत्तम साइत ११:०२ बजे

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर