TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाबाट ८ थान ड्रोन क्यामेरा बरामद


धनुषाबाट ८ थान ड्रोन क्यामेरा बरामद

जनकपुरधाम : सशस्त्र प्रहरीले धनुषाबाट ८ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। धनुषाको मुखियापट्टी मुसरनीयाबाट शुक्रबार साँझ ८ थान ड्रोन क्यामेरा र एक  मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको क्वार्ड टोलीले ड्रोन क्यामेरा र एक  मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद ड्रोन क्यामेरा र ज९प १३५ नम्बरको एक मोटरसाइकल नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

महिनौंदेखि यस नाकाहरुबाट चोरी निकासी पैठारी हुने गरेको सूचना प्राप्त भए पनि पहिलोपटक यति मात्रामा मात्र ड्रोन क्यामेरा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। त्यसैगरी, धनुषाको राघोपुर, बहेडाबेला, मुखियापट्टी मुसरनीयाघाट लगायतका चोर नाकाबाट दैनिक ४०–५० लाख रुपैया बराबरको चाइनिज इलेक्ट्रोनिक्स सर–समान भारत तर्फ चोरी निकासी हुने गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ।

news/photo : thahakhabar.com

Previous Post

ग्यास सिलिन्डर पड्केर आगलागी, एकै परिवारका चार जनाको मृत्यु

Next Post

अस्पतालमा आगलागी, १० बिरामीको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर