TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा प्रहरीद्वारा २० क्यारेट अण्डा नियन्त्रणमा


धनुषा प्रहरीद्वारा २० क्यारेट अण्डा नियन्त्रणमा

भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको अवस्थामा लाखौ मुल्य बराबरको समाग्री धनुषा प्रहरीले पक्राउ गरेको छ । शनिवार विहान मोटरसाईकलमा भारतबाट भन्सार छलि ल्याएका साडी तथा सुटका कपडाहरु जनकपुरधामको भुतनाथ मन्दिरको अगाडीबाट धनुषा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

भन्सार छलि गरि धनुषा औरही गाउपािलका वार्ड नं ७ बस्ने अनिल मण्डलले ज १३ प १३०० नम्वरको मोटरसाइकलमा भारतबाट ल्याउदै गरेको ३४ हजार बराबरका साडी तथा सुटको कपडाहरु र १ लाख पचास हजारको मोटरसाईकल सहित १ लाख ८४ हजारको समाग्री पक्राउ गरि धनुषा प्रहरीले जनकपुरधाम भन्सार कार्यालय धनुषालाई बुझाएको छ ।

त्यसैगरि शनिवारनै जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ७ माछा वजारबाट भारतबाट भन्सार छलि ल्याएका २० क्यारेट अण्डा समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइनलाई बुझाएको धनुषाले प्रहरीले जनाएको छ ।

please follow us for more news and information.

Previous Post

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

Next Post

जनकपुरधामसहित मिथिलामा छठपर्वको तयारी सुरु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर