TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाम–पटना बस सेवा पून: सुरु


जनकपुरधाम–पटना बस सेवा पून: सुरु

जनकपुरधाम–पटना बस सेवा पूनः सुरु भएको छ । कोरोना संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा शनिवारदेखि पुनः सुचारू भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारत विहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर शुभारम्भ गरेको जनकपुरधाम पटना बस सेवा कोरोना महामारीको कारण बन्द रहेको थियो । बन्द भएको करिब २० महिना पश्चात नेपाल भारत मैत्री बस सेवा सुरु भएको हो । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले शनिवार देखि बस सेवा सुरु भएको जानकारी दिए ।

उनले यातायात प्रालि र जनकपुरधाम उद्योग वाणिज्य संघको प्रयासबाट बस सेवा पुनः सुचारु भएको बताए । कोरोना संक्रमणको सुरुवाती अवस्थामा २०७६ साल चैत ३ गतेदेखि नेपाल–भारत बस सेवा बन्द भएको थियो । शनिबार राति ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

please follow us for more news and information.

Previous Post

प्रधानमन्त्री माथी ड्रोन आक्रमण

Next Post

कारागारमा बन्दीको मृत्यु, जेलमा आगो लगाईयो, ३० प्रहरी घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर