TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा एक हजार ब्रतालुलाई छठ पुजा समाग्री सहयोग


जनकपुरधाममा एक हजार ब्रतालुलाई छठ पुजा समाग्री सहयोग

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडावासीलाई छठ पुजा समाग्री तथा वस्त्र वितरण गरेका छन् ।

वडा अध्यक्ष साहले अभाव भएकाहरुलाई छठपुजामा कुनै पनि समस्या नहोस भन्ने उद्देश्यले आफनो व्यक्तिगत लगानीमा सारी, साया, बलाउजलगायत कपडाका साथै, अगरवती र नगद पाँचसय पाँच रुपैया सहयोग स्वरुप वितरण गरेका छन । उनले करिव एक हजार ब्रतालुलाई सो सरसमान व्यक्तिगत लगानीमा वितरण गर्न लागेको बताए ।

आज वडा अध्यक्ष शिव कुमार साह तथा वडाकी ९५ वर्षिय वृद्वा ज्येष्ठ नागरिक शैलेष देवी कर्णको प्रमुख आतिथ्यमा वडाका ब्रतालु महिलालाई ५०५ रुपैया, साडी, साय, अगरबत्ती लगायतका पुजा सामग्री वितरण गरेका हुन । कार्यक्रममा गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष संतोष साह लगायतको उपस्थिति रहेको थियो ।

please follow us for more news and information.

Previous Post

गरिव तथा विपन्नहरुलाई छठि समाग्री वितरण

Next Post

जनकपुरधाम वडा नं. १३ का गरिव विपन्नहरुलाई छठ पुजाका सामाग्री वितरण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर