TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाम वडा नं. १३ का गरिव विपन्नहरुलाई छठ पुजाका सामाग्री वितरण


जनकपुरधाम वडा नं. १३ का गरिव विपन्नहरुलाई छठ पुजाका सामाग्री वितरण

जनकपुरधाम उपमहानगरपालिकाका निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का गरिव विपन्नहरुलाई छठपुजाका लागि बस्त्र, पुजा समाग्री तथा नगद पाँचसय सहयोग गरेका छन् ।

वडा अध्यक्ष, समाजसेवी तथा भद्रभलादमीहरुका बिच समाजसेवी ठाकुरले एक सय पच्चास भन्दा बढी गरिव विपन्नहरुलाई सारी सहित बस्त्र, गहुँ, नरिवल सहितका पुजा समाग्री र पाँचसय नगद समेत सहयोग गरेका छन् । सहयोग स्वरुप, पाँच किलो चामल, पाँच किलो गहँ, तेल, सारी, साया, बलाउज, रु पाँचसय नगद लगायतका सरसमान गरी जम्मा २ हजार बराबरको प्रति ब्यक्ति बितरण गरेको ठाकुरले बताए ।

ठाकुरले समय समयमा सामाजिक कार्यहरुमा निःस्वार्थ योगदान दिँदै आएका छन ।

please follow us for more news and information.

Previous Post

जनकपुरधाममा एक हजार ब्रतालुलाई छठ पुजा समाग्री सहयोग

Next Post

संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर