TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

स्टिल फर्निचर शो रुममा आगलागी, लाखौंको क्षति


स्टिल फर्निचर शो रुममा आगलागी, लाखौंको क्षति

सिरहामा एक स्टिल फर्निचर शो रुममा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

गोलबजार नगरपालिका ६ स्थित ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शो रुममा सोमबार अपराहन्न आगलागी भएको हो । आगलागीबाट शो रुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्र जलेको हो ।

आगलागीबाट करिब १२ लाख मूल्य बरावरको सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादबको घर भाडामा लियर सञ्चालन गरेको शो रुममा विद्युत सर्ट भएर आगलागीभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागी गोलबजार नगरपालिकाको बारुण यन्त्र र प्रहरीको सहयोगमा एकघण्टा पश्चात नियन्त्रणमा आएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

news/photo : todaypati.com

Previous Post

संविधान संशोधन नभए अर्को संविधान बन्छ : उपेन्द्र यादव

Next Post

जनकपुरधामसहित मिथिलाञ्चलमा आज खरना

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर