TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

फालिएको शिशुको जिम्मा निःसन्तान दम्पत्तिलाइ


फालिएको शिशुको जिम्मा निःसन्तान दम्पत्तिलाइ

राजविराज । जनप्रतिनिधि र प्रहरी अहिले नवजात शिशुलाई धान खेतमा फालेर फरार अभिभावकको खोजिमा सक्रिय भएका छन् । कुकुर तिहारका दिन गत बुधबार साँझ ६ बजेतिर राजविराज नगरपालिका ९ मलेठको नहर चोक नजिकै धान खेतमा फालिएको अवस्थामा अन्दाजी एक/डेढ महिनाको नवजात शिशु फेला परेको थियो ।

शिशु रोएको आवाज आएपछि स्थनीयहरुले परालमा राखेको शिशु फेला परेका थिए । बच्चालाई किन र कसले फोलेको भन्ने बारे अनुसन्धान तीव्र बनाइएको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । “बच्चा फ्याल्नेको खोजी तीव्र बनाइएको छ, उनले भने, “अहिले सम्म पत्तो लागेको छैन् ।” अभिभावक पहिचान नभएसम्म शिशुलाई सर्लाही र वीरगञ्जमा रहेको मानव सेवा आश्रममा राख्ने प्रयास गरिएपनि हाल सम्भव नभएकोले प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतमले बताए ।

“अस्पतालमा ल्याएकै दिन देखि निरन्तर स्याहार सुसारमा खटिएका राजविराज २ निवासी एक निःसन्तान दम्पत्तिले धर्मपुत्र बनाएर राख्ने र उचित शिक्षा दीक्षा सहित पाल्ने इच्छा र प्रतिबद्धता गरेपछि सबैको सल्लाहमा हाललाई बच्चा उनकै जिम्मा लगाइएको छ ।” –वडा नं. २ का अध्यक्ष अरुण यादवले जानकारी दिए । लक्ष्मी पूजाको समयमा बच्चा भेटिएकाले उनको नाम लक्ष्मण राखिएको बच्चाको लालनपालनको जिम्मा लिएका दम्पत्तिले बताएका छन् ।

उक्त बच्चाको जिम्मा लिने दम्पत्तिलाई नगर र वडा कार्यालयबाट हुन सक्ने सहयोगका साथै निगरानी पनि गरिने उनको भनाई छ ।

please follow us for more news and information.

Previous Post

जनकपुरधामसहित मिथिलाञ्चलमा आज खरना

Next Post

बाल अस्पतालमा आगलागी, ४ जना बालबालिकाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर