TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ


धनुषा : श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम । धनुषाको सबैलामा श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

सबैला नगरपालिका–३ की ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय श्रीमान लालबाबु साफीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । छोरा नजन्माएको भन्दै श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेको मृतक अजमेरीको माइती पक्षले आरोप लगाएको छ ।

लामो समयदेखि छोरा नजन्माएको र दाईजो नल्याएको भन्दै यातना समेत दिएको माइती पक्षको आरोप छ । कार्तिक ८ गते राती रक्सी खाएर श्रीमान साफीले घरमा सुतिरहेकी श्रीमतीको घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चाड पर्वको कारण घटनाको अनुसन्धान प्रभावित भएको र छठ पछि अनुसन्धानलाई तीब्रता दिइने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सिग्देलले बताए ।

please follow us for more news and information.

Previous Post

आज छठ पर्व, सन्ध्याकालीन अर्घ दिईने

Next Post

जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर