TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा एक युवकको लास फेला, एकजना पक्राउ


जनकपुरधाममा एक युवकको लास फेला, एकजना पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको शंकाष्पद मृत्यु भएको अवस्थामा लास भेटेको छ । वडा स्थित एक टिपरमा कामदारको रुपमा कार्यरत लक्ष्मीनियाँ गाँउपालिका सपही निकालका १८ वर्षिय राजु यादवको शंकाष्पद मुत्यु भएको छ ।

टिपरका साहु तथा चालक उनको करेन्ट लागेर मृत्यु भएको दावी गरिरहेका छन् भने मृत्कका दाजु झगरु यादवले भाईको हत्या टिपरले किचेर भएको दावी गरिरहेका छन् । घटनास्थल पुगेको धनुषा प्रहरीले घटनामा शंकाष्पद भन्दै ना १८ ख १२७५ नम्वरको टिपर चालक नागेन्द्र यादवलाई पक्राउ गरिसकेको छ भने टिपर चालक दिलिप यादव सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।

करिव साता अगाडि मात्र टिपरमा लेवरको रुपमा काम थालेका राजुको मृत्युमा टिपर चालक र साहुका साथै सोहि वडामा टिपरले माटो भरिरहेको जग्गा धनी र संगै रहेको लिटिल च्याम्पस स्कुलका स्टाफहरुको समेत सहभागिता रहेको मृत्कका दाजु झगरुको भनाई छ । धनुषा प्रह्रीले टिपर चालक पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

news/photo : spkhabar.com

Previous Post

जनकपुरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १५ जना घाईते ( नामसहित )

Next Post

धनुषामा यात्रुबाहक बस दुर्घटना, बसमा आगो लाग्यो, १२ यात्रु घाइते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर