TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ


जनकपुरधाममा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ

सूर्यको पूजा आरधना गरी चार दिनसम्म मनाइने छठको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ सकिएको हो ।

नहाए खाए विधिबाट सुरू भएको छठको दोस्रो दिन खरना विधि गरिन्छ । त्यसैगरी तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ ।

३६ घन्टासम्म निराहार उपवास गरेका महिला र पुरुष आज व्रत तोड्दै पारन गरेका छन् । छठको व्रत बस्नाले सन्तानको आयु लामो हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास छ ।

जनकपुरधामसहित तराई क्षेत्रमा हर्सोल्लासका साथ छठ पर्व मनाईन्छ ।

please follow us for more news and information.

Previous Post

पेट्रोल, डिजेल, मटितेल र ग्यासको मुल्य बढ्यो

Next Post

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर