TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

महोत्तरी : घरमा चोरी पछि आगो लगाईदिए चोरहरुले


महोत्तरी : घरमा चोरी पछि आगो लगाईदिए चोरहरुले

महोत्तरीको लोहारपट्टी नगरपालिकामा ४ मा एक दलित परिवारको घरमा चोरी भएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका हुन् ।

छठ मनाउन गएको मौकाछोपी स्थानीय जितेन्द्र पासवानको घरमा चोरले करिब ५० हजार मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । चोरहरुले घरमा आगो समेत लगाइदिएका कारण ब्लान्केट, लत्ताकपडा, बिधुतिय सामग्री र नागरिकता जन्मदर्ता सहितका महत्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

घटनाको प्रकृति हेर्दा कसैले पुरानो रिसिबीका कारण चोरी गरी घरमा आगो झोसिदिएको देखिएको छ । घटनापछि पासवान परिवार संकटमा परेको स्थानीयको भनाई छ ।

please follow us for more news and information.

Previous Post

रेडियो नेपालमा खुल्यो जागिर, कुन–कुन पदमा छ दरखास्त आह्वान (सूचनासहित)

Next Post

मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने, यस्ता छन विशेषता

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर