TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

दिल्लीका विद्यालयहरु बन्द गरियो, सरकारी कर्मचारी घरबाटै काम गर्ने


दिल्लीका विद्यालयहरु बन्द गरियो, सरकारी कर्मचारी घरबाटै काम गर्ने

प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि विद्यायलय बन्द गर्ने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आजैबाट एक हप्ताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् ।

विद्यालय बन्द रहेपनि अनलाइन कक्षा सञ्चालनमा रहनेछ । त्यस्तै, सरकारी कर्मचारीलाई पनि घरबाटै काम गर्न निर्देशन दिइएको छ । १४ नोभेम्बरदेखि ४ दिन कन्स्ट्रक्सनका सबै काममा समेत रोक लगाइएको छ । भारतको सर्वोच्च अदालतले दिल्लीमा कम्तिमा दुई दिन लकडाउन गर्न सुझाएको थियो ।

सर्वोच्चको सुझावअनुसार नै यस्तो निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको मुख्यमन्त्री केजरिवालको भनाई छ । यस्तै, भारतीय प्रदुषण नियन्त्रण बोर्डले पनि प्रदुषण नियन्त्रणका लागि कठोर कदमका लागि तयार रहन भनेको छ । बोर्डले हावाको कमजोर गतिका कारण कम्तिमा नोभेम्बर १८ भन्दा पहिले प्रदुषण कम हुने सम्भावना नरहेको बताएको छ ।

please follow us for more news and information.

Previous Post

तीर्थालु बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते

Next Post

जनकपुर : देवपुरा रुपैठा विवाद मिलाउन ७ बुँदे सहमति, पोखरी उपमहानगरपालिकाको अधिनमा रह्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर