TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषाका महतोले सुसाइड नोट लेखेर गरे आत्महत्या


धनुषाका महतोले सुसाइड नोट लेखेर गरे आत्महत्या

ससुरालीका सबै मिलेर कुटेको भन्दै धनुषाका एक युवकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । मिथिला नगरपालिका वडा नं।२ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका ५ श्रीपुर स्थित ससुराली घरमा आत्महत्य गरेका हुन् ।

उनको उपचारमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । महतोको खल्तीमा सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा उनले आफुलाई सुसुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकोले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने उल्लेख गरेका छन् ।

‘म रामचन्द्र महतो म आफ्नो पुरै होस हवासमा लेख्दै छु की मेरो यदि कुनै कारणवस मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरुको हुने छ’ उनले सुसाइड नोटमा अगाडी लेखेका छन् ‘ किनकी मलाई उनीहरुले मिति २०७८।७।२९ गतेका दिन बेलुका तिर सबै जना मिली कुटेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्मह,त्या गर्न गइरहेको छु ।’

उनले सुसाइड नोटमा आफ्नो हस्ताक्षर समेत गरेका छन् । महतोले मिथिला नगरपालिका वडा नं। ५ श्रीपुरमा रहेको ससुराली घरमा झुण्डेर आत्महत्या गरेका हुन् । झुण्डेको देखेपछि परिवारजनले उनलाई उपचारको लागि लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए । मृतक महतोले ५ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनका दुई छोरा छन् । घरभन्दा केहि पर मात्र ससुराली भएकाले प्रायः ससुरालीघरमा आउजाउ गर्ने गरेका थिए ।

news/photo: todaypati.com

Previous Post

पुष्पकमल दहाल ‘प्रचण्ड’ भोलि महोत्तरी आउँदै

Next Post

हिन्दु समाजद्धारा विशाल विरोध जुलुस प्रर्दशन, मुख्यमन्त्री राउतको राजिनामा माँग

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर