TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा मच्छर भगाउन फगिङ गरिँदै


जनकपुरधाममा मच्छर भगाउन फगिङ गरिँदै

जनकपुरधाम उप–महानगरपालिकाले नगरक्षेत्रमा फगिङ्ग गर्ने कार्यलाई तीव्रता दिएको छ । केही दिन देखि नगरक्षेत्रमा बढेको लामखुट्टेको प्रकोप नियन्त्रण गर्नकालागि फगिङ्ग गर्ने कार्यलाई तीव्रता दिएको छ ।

नगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढेको छ । बेलुका हुने वितिकै यहाँ लामखुट्टे टोक्ने गरेको छ । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले भने–‘हरेक नागरिकलाई सहजता प्रदान गर्ने कार्य जनप्रतिनिधिको हुन्छ, यहाँ लाम खुट्टेको प्रकोप बढेको छ त्यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ बेलुका उप– महानगरपालिकाका कर्मचारीहरुले अत्याधुनिक मेसिनका साथ नगरक्षेत्र भित्र फगिङ्ग गरेपछि त्यस क्षेत्रमा लामखुट्टे नियन्त्रणमा देखिएको छ भने आम जनताले भने राहत महसुस गरेका छन् ।

यहाँका नालाहरु भूमिगत भएपछि लामखुट्टेको प्रभाव कम देखिएपनि जे छ त्यसलाई नियन्त्रणमा लिनकालागि मेयर साहको प्रयास सराहनीय रहेको युवा नेता धर्मेन्द्र साहले बताए । उनले भने–‘यहाँ लामखुट्टे र सरसफाईमा जुन प्रकारले उप–महानगरपालिका नियन्त्रण पाइरहेका छन् त्यो सराहनीय छ ।’ जनकपुरधामले केही बर्षमै गरेको विकास निर्माणको कार्यले जनकपुरधामको पहिचान बदलिएको छ अव मात्रै सरसफाई र स–साना कुरामा ध्यान दिनुपर्ने संघीय परिषद सदस्य नवीन यादवले भने ।

उनले–‘जनकपुरधामलाई धामको रुपमा पहिचान दिन सफल हुनु भएका जनकपुरधामका मेयरलाई जनकपुरधामका जनताले धन्यवाद दिनुपर्ने पर्छ ।’ अहिले फगिङ्गको उपयुक्त समय थियो, जनताको माग थियो जुन पुरा भएको उनले बताए ।

please follow us for more news and information,

Previous Post

निधिको गृह जिल्लामै काँग्रेसभित्र तीव्र गुटबन्दी, वडा अधिवेशनमा विवाद

Next Post

कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र सार्वजनिक हुने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर