TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

प्रदेश २ मा कोरोनाको संक्रमित बढ्दै


प्रदेश २ मा कोरोनाको संक्रमित बढ्दै

file photo

पछिल्लो समयमा कोरोना भाइरस सक्रमितको संख्यामा बृद्धि हुंदै गएको छ । स्वास्थ्य निर्देशनालय जनकपुरधामले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश २ भरि १ सय जनामा कोरोना परीक्षण गरिएको छ । सो मध्ये ७ जनामा कोभिड– १९ वाइरसको संक्रमणको पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको पीसीआर ल्याबमा ३५ जनाको परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्व.गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजको पीसीआर ल्याबमा ५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ नै आएको छ । त्यस्तै सिरहा अस्पतालको ल्याबमा ९ जनाको परीक्षण गर्दा २ जनामा संक्रमणको पुष्टि भएको छ । रौतहटको गौर अस्पतालमा २५ जनाको परीक्षण गरिएको थियो भने सबैको रिपोर्ट निगेटिभ नै आएको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालमा ३३ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा भित्र संक्रमित भएकाहरुमा जनकपुरधाम उपमहानगरपालिकाका ३८ र ३९ वर्षीय २ जना पुरुष, धनौजी गाउंपालिकाका २९ वर्षीय पुरुष, सिरहाको विष्णुपुर गांपाको ६२ वर्षीय पुरुष, सिरहा नपाको २५ वर्षीय पुरुष, सर्लाहीको ईश्वरपुर नपाको ५६ वर्षीय पुरुष, पर्सा जिल्लाको २४ वर्षीय पुरुष रहेका छन । कोरोना संक्रमणबाट हाल सम्म प्रदेश २ भरि १ हजार ३९ जनाको मृत्यु भईसकेको छ । त्यसै गरी देशभरि बुधबार ४ सय १२ नयाँ संक्रमित थपिएको मन्त्रालयले पुष्टि गरेको छ ।

मंगलबार ३ सय ७७ जना संक्रमित रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सक्रमितको संख्या आठ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ९५ हजार २ सय २३ रहेको छ । बुधबार २ सय २ जना कोरोनाबाट निको भएका छन् । यो सँगै निको हुनेको संख्या सात लाख ९८ हजार ९ सय १६ पुगेको छ ।

एकको मृत्य

को मृत्यु पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या सात हजार ६ सय ३६ रहेको छ । अहिले होम आइसोलेसनमा सात हजार १ सय ६३, संस्थागत आइसोलेसनमा ४ सय ७३, आइसियुमा २ सय २४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् ।

Please follow us for more news and information.

Previous Post

रेल्वे जग्गाको मुआब्जा पुनरावलोकन नहुने

Next Post

अब गाडी किन्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर