TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरधाममा खुल्याे प्रदेश २ कै पहिलो फ्री स्टाइल स्टंट एकेडमी


जनकपुरधाममा खुल्याे प्रदेश २ कै पहिलो फ्री स्टाइल स्टंट एकेडमी

प्रदेश २ मैं पहिलो पटक फ्री स्टाइल स्टंट एकेडमी जनकपुरमा सुरु भएको छ । झन्डै १५ लाख रुपयाको लागतमा एकेडमी खुलेको छ । जनकपुरधाम उप महानगर पालिका वडा नंबर ७ स्थित भ्रमरपूरा जाने बाटोमा साढ़े चार कट्ठाको क्षेत्रमा यो एकेडमी खुलेको हो ।

आज एक कार्यक्रम विच जनकपुरधाम उप महानगर पालिका वार्ड ७का अध्यक्ष जानकीराम साहले एकेडमीको रिबन काटेर उद्घाटन गरेका छन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष जानकिराम साहले यो राम्रो सुरुवात भएको बताएका छन । ‘स्पोर्ट्समा युवाको रुझान रहेकोले गर्दा प्रशिक्षक द्वारा नै स्टंटको प्रशिक्षण हुनु धेरै राम्रो रहेको’ वडा अध्यक्ष साहले बधाई दिदै भेने ” यस क्षेत्रमा स्टंटको यो पहिलो एकेडमी रहेको छ ।”

यस अघि काठमाण्डु भक्तपुरको काटूंजे भन्ने स्थानमा स्टंट बोम्स नेपाल स्टंट स्कूल संचालन गरेका धीरज साहले एकेडमी खोलेका छन । विगत पांच वर्ष देखी निरन्तर यस क्षेत्रमा लागेको धीरज भविष्यमा पनि स्टंटलाइ नै आफ्नो कैरियर बानाउने लक्ष्य सहित काम अगाडि बताएका छन । स्वयं आफुले पांच वर्ष देखी यस क्षेत्रमा सिक्दै शिकाउदै आएको धीरजले बताए ।

जनकपुरमा मात्र न भएर यस क्षेत्र मैं स्टंट एकेडमी खुलेको पहिलो चोटी हो । एकेडमीमा अहिले जम्मा पांच जना प्रशिक्षक (राइडरहरु) रहेका छन । नयाँ युवा पुस्तालाई लक्षित गरेर एकेडमी खोलिएको जनाइएकाे छ ।

news/photo : lokpukar.com

please follow us for more news and information.

Previous Post

अब गाडी किन्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

Next Post

जनकपुर : कमला स्नान जादैँ गरेको ट्रयाकटर दुर्घटना, २ जनाको मृत्यु, २० जना घाईते

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर