TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : कमला स्नान जादैँ गरेको ट्रयाकटर दुर्घटना, २ जनाको मृत्यु, २० जना घाईते


जनकपुर : कमला स्नान जादैँ गरेको ट्रयाकटर दुर्घटना, २ जनाको मृत्यु, २० जना घाईते

धनुषामा ट्याक्टर दुर्घटना भएको छ । विहिबार साँझ विदेह नगरपाकिलास्थित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नान गर्न जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी भारत सितामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादवको उपचारको क्रममा ज्यान भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहिको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

please follow us for more news and information.

Previous Post

जनकपुरधाममा खुल्याे प्रदेश २ कै पहिलो फ्री स्टाइल स्टंट एकेडमी

Next Post

नेपालमा वायु प्रदूषण बढ्दै, सचेत रहन विज्ञको आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर