TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कमला नदीमा भूतमेला, देउता खेल्नेको घुइँचो


कमला नदीमा भूतमेला, देउता खेल्नेको घुइँचो

आज कार्तिक पूर्णिमा । सिरहाको कमला नदिको विभिन्न घाटमा बिहिबारदेखि नै कार्तिक पूर्णिमा स्नान गर्न भीड लागेको छ ।

विभिन्न घाटहरुमा स्थानीय आयोजकले पूर्णिमा मेलालाई आकर्षक बनाउने विभिन्न कार्यक्रमको आयोजना गरेको छ । पूर्णिमा स्नानका लागि भक्तजनहरु उत्तरायणी, मरेवा घाट, चिकना घाट, चतरी घाट, सारस्वर घाट, बसपिट्टा घाट र इनर्वा घाटमा भक्तजनहरु पुगेका छन् ।

कमलामा पूर्णिमा स्नानसँगै दहि च्यूरा खाने प्रचलन रहेको छ । साथै भूत मेलाले पनि चिनिने पूर्णिमा स्नाका दिन सतबैध गर्ने परम्परा पनि छ । टुनामुना सिकनेहरु सतबैध गर्ने गरेको र त्यसैको लागि भगत समेत खेल्ने गरेको दृश्यहरुमा यी घाटहरुमा देखिएको छ ।

भूतमेला भर्न ट्याक्टरसहितका सवारी साधन र पैदल समेत विभिन्न गाउँवाट कमला नदि पुग्ने चलन रहँदै आएको छ । भारतबाट समेत स्नान गर्न हजारौं मानिस सिरहास्थित कमला घाट आउने गर्छन् ।

Previous Post

नेपालमा वायु प्रदूषण बढ्दै, सचेत रहन विज्ञको आग्रह

Next Post

मिथिलाञ्चलमा प्रेम र समर्पणको पर्व सामाचकेवा सम्पन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर