TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा प्रहरीद्वारा जुवा खेलेको आरोपमा २ जना पक्राउ


जनकपुरमा ४ वर्षीया बालिकालाई बलात्कार गर्ने ५० वर्षीय पुरुष पक्राउ

धनुषा प्रहरीले १ लाख ६६ हजार ३ सय ५ रुपियाँ सहित जुवा खेल्दै गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ । जिल्लाको मिथिला नगरपालिका–११ बाहुनमारा स्थित मान बहादुर थापाको घरमा जुवाको खाल बनाई जुवा खेल्दै गरेको अवस्था दुइ जनालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जुवा खेलेको आरोपमा जनकपुरधाम उप–महानगरपालिका– ८का ५१ वर्षीय फेकन चौधरी तथा सर्लाहीको चन्द्र नगरपालिका–६का ६० वर्षीय लक्ष्मी राउतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटेको प्रहरी टोलीले छापामारी गरी जुवा खेलिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ भने जुवा खेल्दै गरेका १०/१२ जना फरार भएका छन ।

Please follow us for more news and information.

Previous Post

दाइजो नदिएको भन्दै श्रीमतीको विष खुवाई हत्या

Next Post

सडक छेउमै एक पुरुषको लाश भेटियो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर