TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : जनगणनाको विवरण संकलन गर्न आएका गणकलाई स्थानीयले लखेटेर भगाए


जनकपुर : जनगणनाको विवरण संकलन गर्न आएका गणकलाई स्थानीयले लखेटेर भगाए

जनकपुरधाम उपमहानगरपालिकामा स्थानीयले एक गणकलाई लखेटेका छन् । जनगणनामा गणकले जाती र धर्म नै उल्लेख नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ रानीबजारमा स्थानीयले गणकलाई लखेटेका हुन् ।

गणकले फारममा धर्म नै उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका छन् । गणक आलोक देव आज घरदैलोमा गणना गर्न पुगेको बेला फारममा सबैकुरा उल्लेख गरेपनि जाती र धर्ममा स्पष्ट उल्लेख नगर्दा लफड़ा सुरु भएको थियो ।

गणकले समय अभाव र धेरै स्थान जानूपर्ने भएकोले घरमैं गएर लेख्ने बताएका थिए । गणकको जबाफ पछि स्थानीयले गणकलाई समातेर प्रहरीलाई बोलाएका थिए । स्थानीय प्रहरी आएरपनि कुनै कारवाही नगर्दा आक्रोशित बनेका जनकपुरधाम–१३ का बासिन्दाले गणकलाई लखेटेर भगाएका थिए ।

news/photo : todayawaj.com

please follow us for more news and information.

Previous Post

बसमा आगलागी हुँदा, ४६ जनाको मृत्यु

Next Post

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर