TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : कलेजबाट ढल्केबर गइरहेकी १८ वर्षीया पूजाको गाडीबाट खसेर मृत्यू


धनुषा : कलेजबाट ढल्केबर गइरहेकी १८ वर्षीया पूजाको गाडीबाट खसेर मृत्यू

धनुषाको धारापानी बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको गाडी दुर्घटनामा मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषाधाम नगरपालिका ७ भगवानपुरी १८ वर्षीया पूजाकुमारी महतो छन् ।

बुधबार बिहान कलेजबाट ढल्केबरतर्फ जानेक्रममा ना १ ज ७०४९ नम्बरको विङ्गरबाट खसेर उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यू भएको छ ।

मृतक पूजा बीबीएस पहिलो वर्षमा अध्ययनरत थिइन् । उनको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।दुर्घटनापछि गाडी र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको जनाएको छ ।

please follow us for more news and information.

Previous Post

खुल्यो कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम

Next Post

जनकपुरधाममा कानुन व्यवसायीहरुद्वारा सडक अवरुद्ध गरेर प्रदर्शन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर