TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम-जयनगर रेल्वे सञ्चालन गर्न माग


विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम-जयनगर रेल्वे सञ्चालन गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपाका नेताहरु यस्तो माग गरेका हुन् । जनकपुरधाममा प्रत्येक बर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारत लगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकहरुका लागि महत्वपूर्ण अवलोकन गनतव्य रहेपनि रेल्वे सञ्चालन नहुँदा सबै ओझेलमा परेको लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले बताए ।

उनले भने,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तिर्थालुहरुको यात्रामा अहम भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको संचालन षडयन्त्रको शिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भई रहेको छैन जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भईरहेको छ ।’

जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धाहरु खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्ने जस्ता कुराहरु समेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भईरहेको र इन्जन, बोगी, ट्रयाक लगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको लोसपाकी नेतृ विभा ठाकुरले बताइन ।

लोसपाका नेता उमेश मण्डलले रेल्वे सञ्चालन भएपछि नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोडने साधनको रुपमा उपयोग हुने नेपाल भारतका जोडिएका दुबै तिरका क्षेत्र विकसित हुने, धार्मिक र पर्यटनमा जबर्जस्त अभिवृद्धि हुने हुँदा सबै कुरा तयारी अवस्थामा भएकोले यसै वर्षको श्री रामजानकी विवाहोत्सवको अवसरमा यसलाई सञ्चालन गर्न आफूहरुले जोडदार माग गरेको जानकारी दिए ।

सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

news/photo : todayawaj.com

Previous Post

डा. सीके राउत ‘जनमत माटो यात्रा’का लागि लुम्बिनी प्रस्थान

Next Post

९० वर्षिय बृद्धको घाटी रेटि हत्या

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर