TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुर : राजर्षि जनक विश्वविद्यालयका पक्राउ परेका शिक्षक रिहा


जनकपुरको राजर्षि जनक विश्वविद्यालयका ११ शिक्षक पक्राउ

राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गर्ने क्रममा पक्राउ परेका ११ जना कन्ट्रयाक्ट शिक्षकहरु रिहा गरिएका छन् । स्थानीय भ्रमरपुरा चोक स्थित विश्वविद्यालयको कार्यालय मुख्यद्वारमा आन्दोलनरत शिक्षकहरुले लगाएको ताल्चा प्रहरीले खुलाउने प्रयास गरेपछि तनाव उत्पन्न भएको थियो ।

त्यस पछि प्रहरीले आन्दोलित शिक्षकहरुलाई पक्राउ गरी ताल्चा फुटाएका थिए । बिहान ११ बजेतिर पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयको डीएसपी कक्षमा तीन घण्टासम्म नियन्त्रणमा राखिएको शिक्षक दिलीप यादवले बताए । यता, डीएसपी जितेन्द्र कुमार बस्नेतले शान्ति सुरक्षालाई मध्यनजर गर्दै शिक्षकहरुलाई वार्ताको लागि बोलाइएको जानकारी दिएका छन् ।

आन्दोलित शिक्षकहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष वार्ताको लागि लगिएको डीएसपी बस्नेतले वताए । आन्दोलनकारी शिक्षक यादवले बताए अनुसार प्रजिअ बन्धुप्रसाद बास्तोलाले विश्वविद्यालयका उपकुलपति भरत झासंग यस विषयमा छलफल गरेपछि समस्याको समाधान गर्ने आश्वासन दिएका छन् । आश्वासन पछि आन्दोलित शिक्षकहरु आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गर्ने वचनवद्धता गरेको जनाइएको छ ।

कन्ट्रयाक्ट शिक्षकहरले करारमा राख्नु पर्ने एक सूत्रीय माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन । विगत सातदिन यतादेखि कार्यालयमा ताल्चा लगाउने र फुटाउने कार्य पटक– पटक हुंदै आएको छ ।

please follow us for more news and information.

Previous Post

कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो, तिव्र गतिमा फैलिदै

Next Post

धनुषा : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर