TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू


धनुषा : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझमा ट्रयाक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित शुक्रबार (आज) विहान करिब ८ बजेको समयमा आफैँले चलाएको ट्रयाक्टरमा च्यापिएर युवकको मृत्यू भएको हो ।

नक्टाझिझस्थित बालुवा अनलोड (झार्ने) क्रममा ज १ त ४१७२ नम्बरको ट्रयाक्टर पल्टिदाँ सिटमै च्यापिएर युवकको मृत्यू भएको हो । धुनषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी बर्ष २५ को चालक चेतन महतोको च्यापिएर मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीलक बहादुर सुनारका अनुसार, बिहान ट्रयाक्टरमा लोड गरिएको बालुवा अनलोड गर्ने क्रममा ट्रयाक्टरको ईन्जिन माथि उठेपछि दुर्घटना भएको हो ।

ट्रयाक्टरमै बसेका चालक महतो ओर्लिन नसक्दा उनको ट्रयाक्टरको ईन्जिन र सिटको बीचमा च्यापिएर घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महतोको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको प्रहरी नीरिक्षक सुनारले न्यूज ब्यूरोलाई जानकारी दिए । ट्रयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।

News/image : enewsbureau.com

Previous Post

जनकपुर : राजर्षि जनक विश्वविद्यालयका पक्राउ परेका शिक्षक रिहा

Next Post

भारतमा ६.१ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का महसुस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर