TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

जनकपुरमा प्रगतिशील ईन्जिनियर समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न


जनकपुरमा प्रगतिशील ईन्जिनियर समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

नेपाल ईन्जिनियर्स एशोसिएशनको ३३ औं केन्द्रिय कार्यकारिणी समिती र दोश्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहले जनकपुरमा उम्मेदबार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रगतिशील ईन्जिनियर समुहका प्रदेश २ का सभापतिका प्रत्यासि उम्मेदवार इन्जिनियर राजेश यादवको अध्यक्षता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोेको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दिपक यादवको विशिष्ठ आतिथ्यतामा उम्मेदवारहरुको चुनावलाई लक्षित गरि उम्मेदवारहरुविच परिचयात्मक तथा छलफल कार्यक्रम गरेको हो ।

प्रगतिशिल ईन्जिनियर समूहमा नेकपा माओवादी पार्टी निकट नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, नेकपा एस पार्टी निकट समाजवादी ईन्जिनियर एशोसिएशन नेपाल र जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर्स समाजविच चुनावी तालमेल रहेको छ । ईन्जिनियर एकता, पेशागत सुरक्षा तथा मर्यादाको सुनिश्चितता प्रगतिशील ईन्जिनियर समुहको प्रतिवद्धता मूल नाराका साथ तीनवटै संस्थाबाट प्रगतिशील ईन्जिनियर समूह निमार्ण गरि साझा उम्मेदवार तय गरेका छन् ।

नेपाल ईन्जिनियर्स एसोशिएशनको दाश्रो प्रादेशिक कार्यसमितीको लागि साझा उम्मेदवारमा प्रदेश २ का लागि सभापतिमा ई।राजेश यादव, केन्द्रिय सदस्यमा ई।संजय कुमार यादव, प्रदेश २ उपसभापतिमा ई.कार्तिकेश झा, सचिवमा ई।रामनारायणा यादव, सहसचिवमा ई।राजिव साह र कोषाध्यक्षमा ई।अञ्जुकुमारी यादवलाई उम्मेदवार छन् ।

प्रदेश २ समितीका लागि सदस्यहरुमाा ई.जितेन्द्रकुमार यादव, ई.रविकुमार पटेल, ई.दयानन्द साह, ई.विशाल कुमार झा, ई.सोनाली ठाकुर,ई.प्रविण कुमार यादव, ई।कुन्दन कुमार ठाकुर, ई.अमित कुमार यादव, ई.प्रदिप कुमार यादव र ई.रोशनी कुमारी झा रहेका छन्।

news/photo : todaypati.com

Previous Post

भारतमा ६.१ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का महसुस

Next Post

डा. सीके राउतले लुम्बिनीबाट सुरू गरे ‘जनमत माटो यात्रा’

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर