TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

धनुषा : सहमति पछि विद्यार्थीको आन्दोलन स्थगित


धनुषा : सहमति पछि विद्यार्थीको आन्दोलन स्थगित

धनुषाधाम नगरपालिका–३ स्थित धनुष जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेपछि विद्यालय व्यवस्थापन समिति गठन गर्न सहमति बनेको छ । विगतमा भएको सहमति अनुसार विद्यालय व्यवस्थापन समिति चयन नगरेको भन्दै विद्यार्थीहरु विद्यालयका प्रधानाध्यापक राजेन्द्र साह विरुद्ध प्रदर्शन गरे ।

आक्रोशित विद्यार्थीहरु शुक्रबार धनुषाधाम बजारमा टायर पनि बाले । विद्यार्थीहरुले विद्यालयको मुख्यद्वार तोडफोड गर्न लाग्दा प्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले हस्तक्षेप गर्दा पनि विद्यार्थीहरुले आन्दोलन जारी राखेपछि विद्यालयका प्रधानाध्यापक साह विद्यालय व्यवस्थापन समिति ४ दिनपछि चयन गर्न सहमत भएका हुन् । स्थानीय प्रहरीका अनुसार मंसीर १४ गते विद्यालय व्यवस्थापन समिति चयन गर्ने सहमति भएपछि विद्यार्थीले आन्दोलनको कार्यक्रमहरु स्थगित गरेका छन् ।

यस अघि मंसिर १० गते समिति चयन गर्ने सर्वपक्षीय सहमति भएको थियो । तर नेकपा एमालेका नगर प्रतिनिधिले राष्ट्रिय महाधिवेशनमा जान लागेको भन्दै समिति चयन स्थगित गर्न पत्र लेखेका थिए । सो पत्रकै आधारमा प्रधानाध्यापक साहले समिति चयन गर्न अभिभावक भेला स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । विद्यालय व्यवस्थापन समिति नरहेकाले शिक्षकहरु मनपरी गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।

सबै विषय पठन– पाठन हुनुपर्ने उनीहरुको माग छ । तर प्रधानाध्यापक साह अटेर गरेपछि बाध्य भइ आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाइ छ ।

Please follow us for more news and information.

Previous Post

नेपाल प्रहरीमा २ हजार ३ सय २० जनाका लागि रोजगारीको अवसर

Next Post

फोहरमय बन्दै जनकपुरधाम, जताततै फोहर र दुर्गन्ध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर