TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ को आतंक, भारतसहितका देशले नयाँ स्वास्थ्य निर्देशिका जारी गर्दै


कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ को आतंक, भारतसहितका देशले नयाँ स्वास्थ्य निर्देशिका जारी गर्दै

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘अमिक्रोन’ नाम दिएको छ ।  सुरुमा यस भेरियन्टलाई बी.१.१.५२९ नाम दिइएको थियो। अमिक्रोन भेरियन्टलाई लिएर डब्ल्युएचओले चिन्ता पनि व्यक्त गरेको छ । डब्ल्युएचओले चेतावनी दिँदै अम्रिकोन भेरियन्ट तीव्र गतिमा र धेरै संख्यामा म्युटेन्ट हुनेवाला भेरियन्ट भएको बताएको छ ।
 
नयाँ भेरियन्ट दक्षिण अफ्रिकाका २४ नोभेम्बरमा भेटिएको थियो । यसको साथै बोत्सवाना, बेल्जियम, हङकङ  र इजरायलमा पनि यस भेरियन्टको पुष्टि भइसकेको छ। अमिक्रोन भेरियन्ट भेटिएसँगै विश्वका धेरै देशले दक्षिण अफ्रिकामा आवातजावत गर्न प्रतिबन्ध लगाएका छन् । बेलायत, अमेरिका, भारत लगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका छन् । शुक्रबार डब्ल्युएचओले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यस भेरियन्टका केस बढिरहेको बताएको छ । 

‘संयुक्त राष्ट्रको स्वास्थ्य निकायले एक बयानमा यो भेरियन्ट निकै तीव्र गतिले म्युटेन्ट भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्युएचओले नयाँ भेरियन्टको प्रभाव बुझ्न केही समय लाग्ने जनाएको छ । बेलायतका एक शीर्ष स्वास्थ्य अधिकारीले चेतावनी दिँदै नयाँ भेरियन्ट विरुद्ध खोपको प्रभाव कम हुने बताएका छन्। अमिक्रोन भेरियन्ट फेला परेपछि भारतले अन्तराष्ट्रिय उडानमा कडाइ गर्ने निर्णय गरेको छ । यस्तै नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा नयाँ निर्देशिका जारी गर्ने तयारी गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

अमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टभन्दा कयौं गुणा संक्रमक रहेको विज्ञहरु बताउछन् । त्यसैले यस भेरियन्टका लागि कोरोना भाइरसविरुद्ध अहिले उपलब्ध खोपहरु कतिको प्रभावकारी हुन्छ भन्ने आमचासो बढेको छ ।  यसैबीच खोप उत्पादक कम्पनी फाइजर र बायोएनटेकले नयाँ भेरियन्टविरुद्धको खोप आगामी १ सय दिनभित्रै तयार हुने जनाएको छ । अहिले नयाँ भेरियन्टबारे आवश्यक डाटा संकलन र अध्ययन भैरहेको कम्पनीले जनाएको छ । 

Please follow us for more news and information.

Previous Post

भारतीय बजार जान परिचयपत्र अनिवार्य

Next Post

MIS Operator तथा फिल्ड सहायकको १७ सदस्यी समिति गठन

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर