TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

MIS Operator तथा फिल्ड सहायकको १७ सदस्यी समिति गठन


MIS Operator तथा फिल्ड सहायकको १७ सदस्यी समिति गठन

प्रदेश नम्बर २ को विभिन्न स्थानीय तहमा कार्यरत MIS अपरेटर तथा फिल्ड सहायकहरुको छाता सँगठनको रुपमा प्रदेश समिति गठन भएको छ ।

शनिबार जनकपुरधाममा सम्पन्न वृहत बैठकबाट समितिको प्रदेश अध्यक्षमा धनुषाका सुनिल कुमार सिँह राजपुतलाई सर्वसहमतिले चयन गरिएको छ । आठ वटै जिल्लाको स्थानीय तहबाट आएका एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुले प्रदेश समितिको अध्यक्षमा सिँहलाई सर्वसहमति दिएको हो ।

यस्तै समितिको उपाध्यक्षमा सप्तरीका अनिल कुमार यादवलाई चयन गरिएको छ । यादव पनि सर्वसहमतिले चयन भएको जनाइएको छ । समितिको अर्का उपाध्यक्षमा सिरहाका अरबिन्द कुमार महतो, बाराबाट राजीव यादवलाई चयन गरिएको हो । गठन भएको समितिको लागि ४ जना उपाध्यक्ष चयन गरिएको हो ।

यस्तै, महासचिवमा पर्सा जिल्लाबाट जीतेन्द्र यादव, सचिवमा रौतहतबाट विक्की बाबु प्रसाद जयसवाललाई चयन गरिएको हो । कोषाध्यक्षमा महोत्तरीबाट विकास कुमार गुप्तालाई चयन गरिएको जनाइएको छ । १७ सदस्यीय समितिको सदस्यहरुमा भूपेन्द्र यादव, रिँकु यादव, सुनिल कुमार यादव, श्रीनिवास यादव, गोपाल साह, आशिष साह, शिवानी सिँह, शिव कुमार महतो लगायतलाई चयन गरिएको हो ।

यस्तै, समितिको सल्लाहकार समितिमा सुशिल कुमार यादव, सुरज गिरी, जलेन्द्र पटेल, प्रविण कुमार शर्मा, सरोज चौलागाई, रबिन्द्र साह, मनोज राउत र उज्जवल विकलाई चयन गरिएको हो ।

बृहत बैठकबाट समितिको लागि तदर्थ समिति समेत गरिएको छ । सुशिल कुमार यादवको सँयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सल्लाहकार समितिलाई नै तदर्थ समितिको मान्यता दिएर समिति गठन गरिएको धनुषा शहिदनगर नगरपालिकाका एमआईएस अपरेटर फिल्ड सहायक बिकेश कुमार यादवले जानकारी दिए ।

८ वटै जिल्लाबाट करिब १६० जनाको सहभागितामा वृहत बैकठ राखी प्रदेश समिति चयन गरिएको धनुषा लक्ष्मिनियाँ गाउँपालिकाका एमआईएस अपरेटर धीरज साहले जानकारी दिए ।

Previous Post

कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ को आतंक, भारतसहितका देशले नयाँ स्वास्थ्य निर्देशिका जारी गर्दै

Next Post

जनकपुर : कर नबुझाउने करदातामाथि कारबाही सुरु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर