TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

५० ग्राम सुन र नगदसहित दुई जना पक्राउ


५० ग्राम सुन र नगदसहित दुई जना पक्राउ

सिरहाबाट ५० ग्राम सुन र ५४ हजार नगदसहित र्दुइ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका ११ बस्ने २५ वर्षका तौहिद आलम र सप्तरीकै वोदेवर्साईन नगरपालिका ६ बस्ने वर्ष २५ का मो.समिम अख्तर छन् ।

दुबैजनाको् साथबाट प्रहरीले ५० ग्राम सुन र ५४ हजार नेपाली नगद सिरहा प्रहरीले बरामद गरेको हो । मंगलबार अपराहन्न सिरहाको लहान नगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलिले स.८.प ६०७७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई प्रहरीले सुन र नगदसहित पक्रेको जनाएको छ ।

सुन ३ लाख ९१ हजार ८०३ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुबैजनाजनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Please follow us for more news and information.

Previous Post

विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद

Next Post

आजदेखि झनै चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर