TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी


राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेशसहित विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेकी हुन् ।

कानून र बजेटकै कारण जनकपुर- जयनगर रेल संचालन नभएको भन्दै सरकारविरूद्ध आन्दोलन सुरु भएपछि सरकार रेल्वे अध्यादेश ल्याइएको छ । मंगलबार जनकपुर रेल्वे स्टेशनको अनुगमन गरेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे अध्यादेश छिट्टै आउने बताएकी थिइन् ।

रेल्वे अध्यादेश आएपछि अब जनकपुर- जयनगर रेल संचालनमा ल्याउन बजेटको आवश्यकता परेको छ । मन्त्री यादवले बजेट पनि उपलब्ध गराउने अर्थ मन्त्रालयबाट आश्वासन पाएकाले यो आर्थिक वर्षभित्रै रेल संचालनमा आउने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश लगायतका अन्य ५ अध्यादेश पनि जारी गरेकी छन् ।

Please follow us for more news and information.

Previous Post

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Next Post

कक्षा १२ का परीक्षा छुटेका विद्यार्थीकाे परीक्षा आज

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर